राति सिरानीको तल लसुन राख्दा के फाइदा हुन्छ ?
2
असार;२१
हामी सबै यो कुरा जान्छौं कि लसुन हाम्रो पृथ्वीमा सबैभन्दा स्वस्थ खानेकुरा भित्रको एक महत्वपूर्ण चीज हो । यो कैयौ पोषक तत्वले भरिएको छ जो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसकारण तपाईले लसुनको सेवन हरेक विहान गर्नुपर्दछ ।
जस्तो कि हामी सबै जान्दछौं कि लसुनले हामीलाई कैयौं विरामीबाट बचाउँछ । जस्तै लिभरको विरामीबाट रक्षा गर्छ । गंजपनबाट बचाउँछ र कैयौ रोगबाट हामीलाई सुरक्षित राख्छ । लसुन हाम्रा शरीरका धमनी (नली) सफा राख्छ र हाम्रो रगतलाई शुद्ध गर्छ । जुकाम र फ्लूबाट राहत दिन्छ । अन्य कैयौ रोगमा पनि एकदमै उपयोगी छ ।
लसुनलाई सिरानीको तल किन राख्ने ?
सायद तपाईले सुन्नुभएको होला धेरै मानिसहरु लसुनलाई सुत्नुभन्दा पहिला राम्रो निन्द्राका लागि आफ्नो सिरानीको तल राख्छन् ।
कैयौं मानिस सौभाग्यका लागि आफ्नो खल्तीमा राख्छन् । संसारमा कैयौ मानिस लसुनले धूपदान र भाडाहरु सफा गर्छ नकारात्मकता दूर राख्नका लागि । यसैकारण तपाईले लसुन आफ्नो खल्ती वा सिरानीको मुनी राख्नुपर्दछ । यसबाट तपाईलाई राम्रो निन्द्रा मिल्नेछ र वरपरको नकारात्मक उर्जा हटाउँछ ।
काँचै खानुस् लसुन
चिकित्सकका अनुसार विभिन्न रोगहरुबाट बचाउने लसुन काँचै खानुपर्छ । यसरी खाँदा लसुनमा रहेको औषधिय गुणले शरीरमा पूर्ण रुपमा काम गर्छ । काँचै खाँदा अमिलो जस्तो लागे पकाइसकेर खान ठिक्क पारेको तरकारीसँग मिसाएर खानुपर्छ ।
पकाएर खाँदा त्यसमा रहेको औषधिय गुण धेरैमात्रमा नष्ट हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्रोत;एजेन्सी
राति सिरानीको तल लसुन राख्दा के फाइदा हुन्छ ?
Related Posts:
ठोक्नु सम्म ठोकेपछी महिलको गुप्ताङ खस्यो भिडिओ हेर्नुशMovies, in Nepal, are taking a bound towards post-modernized workmanship. In spite of few (or maybe, numerous) unsuccessful movies, some have begun to… Read More
कुकुर को गुप्ताङ भित्र मुन्टो घुसाएपछी भिडियो हेर्नुहोस्.If you are thinking of having fun time with some unbelievable videos, then check out this very video footage which claims to be top 5 unbelievable vid… Read More
सेक्सी अनि हट ज्योती मगरको प्यारोडी इन्टरभ्यु हेर्नुहोला, हाँसो रोक्न सक्नुहुनेछैन हेर्नुहोस पुरा भिडियोThis video is farce of jyoti magar meeting. Jyoti magar is famous Nepali singar conceived in western piece of Nepal.Now she is mainstream all over Nep… Read More
अर्चना पनेरु लाइ shooting गर्ने क्रममा बलात्कार गरियो भिडियो सहित..The hot and questionable model, Archana Paneru, has consented to an arrangement to be highlighted in a Nepali motion picture to be coordinated by the … Read More
फेरी आयो निकै चर्चित बेली नाच हेर्नुहोस भिडियोThe titie of this Song is Surakh Khurak Khojata .This is Bhojpuri Hot Songs Singer is Sonu Tiwari Music is composed by Shyam And Sunny Labeled by D… Read More