एजेन्सी । अधिकांश मानिसहरुमा जान्ने इच्छा हुन्छ कि सेक्सलाई कति समय दिने अर्थात एकपटकमा कति मिनेटसम्म सेक्स गर्नुपर्छ ? यसको कारण भनेको सेक्सलाई लिएर थुप्रै मानिसमा शंका हुन्छ ।
मानिसहरु सोच्छन् कि धेरै समयसम्म सेक्स गर्दा कतै आपत त आइलाग्ने होइन् । तर, यथार्थमा त्यस्तो छैन् । आउनुस् तपाईलाई बताउछौं कि सेक्समा कति समय व्यतीत गर्नुपर्छ ।
भर्खरै कैयौ महिलाहरुसँग यसबारेमा गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा भएको छ । सर्वेक्षणमा महिलाहरुलाई सोधियो कि उनीहरु सेक्समा कति समय विताउँछन् । यो प्रश्नमा अधिकांश महिलाहरुले ५ देखि ९ मिनेटसम्म फोरप्ले विधिमा सेक्स गर्ने गरेको बताए र पुरै सेक्स गर्न १० देखि १४ मिनेट लाग्ने गरेको बताए ।
यता एक रिसर्चले महिलाहरुका लागि सेक्सुअल इन्टीमेसी करिब १०६ मिनेट अर्थात झण्डै डेढ घण्टा समय विताउनु सामान्य कुरा हो । जसमा बढी समय फोरप्ले विधिमा गर्दाखेरी लाग्छ । तर, सबैले १०६ मिनटसम्म सेक्स गर्न सम्भव छैन् ।
यद्यपी विशेषज्ञहरु भन्छन्- जति लामो समयसम्म सेक्स गर्नुहुन्छ त्यति नै राम्रो । यसका लागि आफ्नो पार्टनरको साथ नै सन्तुष्ट पाउने आधार हो ।
कति समयसम्म सेक्स गर्ने ? जसले पूर्ण सन्तुष्टि दिनसक्छ"
Related Posts:
दुवईमा यस्तो छ रात्री जीवन,नेपाली युवतीहरूको यौन पेशामा !!!Muslim Nations United Ueber Emirates (championship) the capitalist world is no different nets. Industrial and infrastructure development, especially r… Read More
उत्तर कोरियाबाट भागेकी युवती योनमीको मनै रुवाउने कथा ! १ मिनेट समय दिएर पुरै पढ्नुहोस !The girls are revels all the violence activates over her.she had suffered lot pain and problem. … Read More
छोटा कपडा लगाउने युवतीहरुले छिटो जागिर पाउँछन्-भिडियो सहित।Agency. Every man is the desire to eat is a new and better job. But with a good job and reinforce the desire to eat only amphule for not only being a … Read More
कसले गर्यो आखिर किन र कसरि भएको थियो नेपाली राज परिवारको हत्या हेर्नुहोस Documentary On Royal Massacre of Nepal-Part I Music of Nepal alludes to the different musical kinds heard in Nepal. With more than fifty ethnic gather… Read More
किन बिग्रीयो पशुपती शर्मा र राधिका हमालको सम्बन्ध ? पशुपतीकै आवाजमा::हेर्नुस अडियो भिडियो>pashupati sharma is one of the great lok singer of nepal.he had sang a lot of superhit song.… Read More