एजेन्सी । उत्तर प्रदेशको इटावा जिल्लामा अवैध सम्बन्धले देवर–भाउजूको ज्यानै लिएको छ । प्रहरीका अनुसार प्रेम र त्यसपछिको यौनसम्बन्धले दुबै जनाको एकै चिहान समेत बनाइएको छ ।इटावाका वरिष्ठ प्रहरी अधीक्षक मञ्जिल सैनीले भनेका छन् कि- ‘जिल्लाको बकेवर थाना क्षेत्रको गाउँ नगला भजू सेहुदपुरमा दुईटा शव फेला परेको सूचना हामीले पाएका थियौं । हाम्रो टोलीले घटनास्थल पुगेर २२ वर्षीय सोनू र उनकी २५ वर्षीय भाउजू प्रीतिको शव बरामद गर्यो ।’
प्रहरी अनुसन्धान अनुसार दुबैको हत्या घाटी थिचेर गरिएको थियो । परिवारसँग सोधपुछका क्रममा हत्याको कारण अवैध प्रेम सम्बन्ध भएको खुल्यो । साथै सोनूका भाईको दुर्घटनामा मृत्यु भइसकेको छ । उनकी भाउजू विधवा थिईन् ।
त्यही क्रममा सोनूको प्रेम सम्बन्ध आफ्नै विधवा भाउजू प्रीतिसँग भयो । दुबै विहे गर्न सम्म पुगिसकेका थिए । प्रीतिका माइती विहे गरिदिन राजी थिए तर, सोनूका परिवारले यो सम्बन्ध मान्न तयार भएनन् । जसका कारण सोनूले जिद्धी गर्न थाले । त्यसपछि समाजमा बदनाम हुने डरले सोनूका परिवारले नै दुबै हत्या गरिदिए ।
वरिष्ठ पुलिस अधीक्षक सैनीका अनुसार यो घटनामा प्रीतिका जेठाजू र जेठानीविरुद्ध मुद्दा दर्ता भएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
4 hrs अवैध यौन सम्बन्ध राख्दा देवर–भाउजूको एकैचिहान ! भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
Related Posts:
रमिला न्यौपानेको अर्को नया तीज गीत "मेरो त मायाले काठमाडौँमा taxi चलौनीThis is new teej song. The name of this song is "Mero ta Mayale Taxi chalauni" Teej song is very famous during the season of teej. Music of Nepal allu… Read More
निकै रमाइलो कमिडी भिडियो निकै भाईरल भएको हेर्नुहोस् भिडियो New Comedy Funny Video WhatsApp, Most Funny Viral WhatsApp all over the world FI WhatsApp FI WhatsApp … Read More
छोटा कपडा लगाउने युवतीहरुले छिटो जागिर पाउँछन्-भिडियो सहित।Agency. Every man is the desire to eat is a new and better job. But with a good job and reinforce the desire to eat only amphule for not only being a … Read More
एस्तरी बिरह र मोह पोखे धुर्मुस र सुन्तली ले जब १४ महिने छोरीलै छोडेर भुकम्प पिडित को लागि कम गर्न पुगे। मन छुने भिडिओ हेर्नुश >>This is the letter written by Dhurmus and Suntali to their daughter.Music of Nepal alludes to the different musical kinds heard in Nepal. With more th… Read More
कसले गर्यो आखिर किन र कसरि भएको थियो नेपाली राज परिवारको हत्या हेर्नुहोस Documentary On Royal Massacre of Nepal-Part I Music of Nepal alludes to the different musical kinds heard in Nepal. With more than fifty ethnic gather… Read More