एकअर्कालाई हेर्न समेत नरुचाउने रेखा र आर्यनले अँगालो मार्नुपरेपछि … (भिडियो सहित)>>हेर्नुहोस

एकअर्कालाई हेर्न समेत नरुचाउने रेखा र आर्यनले अँगालो मार्नुपरेपछि … (भिडियो सहित)>>हेर्नुहोस
1

असार;१९
शनिवार आयोजित ‘फान अवार्ड’मा एक दृश्य निकै सम्झन लायक बन्यो ।

एकअर्कालाई हेर्न समेत नरुचाउने नायिका रेखा थापा र नायक आर्यन सिग्देलले हजारौँ मानिसका अगाडी अँगालो मार्नुपरेपछि तालीको गडगडाहड आयो । बोलचाल नै बन्द भएका रेखा र आर्यनलाई अंकमालको बाध्यता परेको थियो ।

कसरी भयो त यस्तो ? भिडियोमा हेर्नुहोस्: